लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य

बुटवल - लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जनाएको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रदेश सभामा दर्ता भएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अधिवेशन आह्वान गरेका थिए ।
संविधानको धारा १८३ को उपधार बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । निर्वतमान मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव फेस नगरी राजिनामा दिएका थिए । चार दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया