शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

नारायणहिटी संग्रहालयमा राष्ट्रपति भण्डारी (फोटो फिचर)

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी संग्रहालय अवलोकन गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले नारायणहिटी संग्रहालय अवलोकन गरेकी हुन् ।