इंग्ल्यान्डका कप्तान रुटको शतक
काठमाडौँ - भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्यान्डका कप्तान जोय रुटले शतक बनाएका छन् । लर्ड्समा तेस्रो दिनको खेल चलिरहदा रुटले शतक प्रहार गरेका हुन् ।
एउटा इन्ड बलियो गरी सम्हालेका रुटले यो समाचार तयार पार्दासम्म १३ चौकासहित नटआउट १५४ रन बनाएर खेलिरहेका छन् । उनको यो लगातार दोस्रो शतक हो । पहिलो टेस्टमा पनि रुटले शतक बनाएका थिए । यस्तै जोनी बेयरस्टोले ५७ र रोरी बर्न्सले ४९ रन बनाए ।
रुटकै शतक मद्धतमा यो समाचार बनाउँदासम्म इंग्ल्यान्डले ७ विकेट गुमाएर ३५१ रन बनाएको छ । भारतका मोहम्मद सिरज र इशान्त शर्माले समान तीन-तीन विकेट लिएका छन् ।
यसअघि पहिलो पालीमा भारतले ३६४ रन बनाएको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया