भन्सार छलेर ल्याइएका सामान बेवारिसे अवस्थामा फेला
कञ्चनपुर- भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएका सामान बेवारिसे अवस्थामा फेला परेको छ । महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका-४ गल्लि नं. १ शिद्धार्थ बैंकको पछाडी पट्टि फ्रि लाइन बजारस्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएका सामान फेला पारेको हो ।
कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिद्ध राज न्यौपानेका साडी, बिडी र पालंक अं. मुल्य एक लाख छ्याहत्तर हजार आठ सय पचास ।) बराबरको सर-समान बेवारिसे अवस्थामा फेला पारिएको हो ।

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

प्रतिक्रिया