हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

काठमाडौँ - सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. राजेश झालाई हटाएर मिश्रलाई प्रदेश प्रमुख प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो । वर्तमान सरकारले यसअघि लुम्बिनी र गण्डकी प्रदेश प्रदेश प्रमुख परिवर्तन गरेको थियो । तत्कालीन ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

प्रतिक्रिया