मन्त्रिपरिषद् बैठक सकेर देउवा शीतल निवासमा

काठमाडौँ - मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरणको लागि देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन् ।
आज मंगलबारको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिसकेको छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया