सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

सरकारमा सहभागिताबारे छलफल गर्न जसपा केन्द्रीय समिति बैठक जारी

काठमाडौँ - सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा),को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । कालिकास्थानमा मंगलबारदेखि दुई दिनका लागि बैठक डाकिएको छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्य सहभागी रहेको नेताहरूले बताएका छन् । 

यस्ता छन् बैठकका एजेण्डा