नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने ओली समूहको निर्णय

काठमाडौं - एमालेको अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । पार्टी ससदीय दलको बैठकले पदमुक्त गर्ने निर्णय गरेको एमालेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 'संसदीय दलले पार्टीका १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।'
कार्यालय सचिव तामाङले निर्णयको जानकारी संघीय संसद् सचिवालय र निर्वाचन आयोगमा दिइसकिएको बताए ।
स्रोतका अनुसार पदमुक्त भएका नेताहरूमा नेपालसहित विरोध खतिवडा, रामकुमारी झाक्री, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, सरला यादव, कलिला खातुन, मेटमणि चौधरी, कृष्णलाल महर्जन र भवानी खापुङ छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया