नेपाली कामदारले खोप कार्डविना पनि दुबई प्रवेश पाउने

काठमाडौँ - नेपाली कामदारले खोप नलगाए पनि दुबई प्रवेश पाउने भएका छन्। ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ र चार घण्टाको आरडीटी परीक्षणको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ। दुबईको अन्य राज्यमा प्रवेश गर्न अनिवार्य खोप कार्ड अनिवार्य चाहिने दूतावासले प्रष्ट पारेको छ ।
‘एक सय ८० दिनभन्दा बढी युएई बाहिर बसेका र युएईको भिसा सकिसकेकाले जीडीफ्राको उल्लेखित वेभसाइटमा तोकिएका कागजात अपलोड गरि प्रवेशको लागि अनुरोध गर्नुपर्नेछ । सहमति प्राप्त भएमा दुबई प्रवेश गर्न पाइन्छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया