बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ - मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो तीन बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नियमितबाहेकका महत्वपूर्ण एजेण्डा नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।