थुनिएको नदी बग्न थाल्यो

कैलाली- बझाङमा पहिरोले थुनिएको नदी बग्न थालेको छ । बुङ्गल नगरपालिका-७ स्थित सानिगाड नदी पहिरोले थुनिएको थियो । लगातारको वर्षातका कारण पहिरो खस्दा नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको थियो ।
पहिरो माथिबाट पानी बग्न थालेपछि हाललाई जोखिम केही कम भएको बताउदै जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले सानिगाड र कालङ्गा नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

प्रतिक्रिया