पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो
बैतडी : लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडकखण्डमा पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन ठप्प भएका थिए । राजमार्ग सञ्चालनमा आएसँगै सवारी साधन र यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन् । रासस

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया