विवेकशीलले विस्तार गर्याे संघीय समिति

काठमाडौं : विवेकशील नेपाली दलले संघीय समिति विस्तार गरेको छ । बुधबार साझा पार्टीसँग एकीकरण गर्न लागेको विवेकशील नेपालीले यसको पूर्व सन्ध्यामा संघीय समितिसहित सचिवालय विस्तार गरेको हो ।
उक्त दलले सचिवालय विस्तार गरी १३ सदस्यीय बनाएको छ । समिति र सचिवालय विस्तार गर्दा लैंगिक अल्पशंख्यक समेतको सहभागिता गराई, महिला, युवा, प्रवाससहितको प्रदेशिक भौगौलिक तथा सामुदायिक पहिचानसहितको प्रतिनिधित्व सुनिश्चित गरिएको विवेकशीलले जनाएको छ ।
यस्ताे विस्तारित समिति
सचिवालय समिति
१. मिलन पाण्डे
२. निर्देश सिलवाल
३. सञ्जीव भट्टराई
४. सुमित्रा गुरुङ
५. रन्जु दर्शना
६. रमेश पौडेल
७. पुकार बम
८. डा. अनुशा थापा
९. आशुतोष तिवारी
१०. हिरामणी पौडेल
११. रजिया बानु
१२. प्रतिभा डङ्गोल
१३. अमिनेश कुमार मिश्र
संघीय समिति
१. रेवतीरमण सुवेदी
२. रमेश विष्ट
३. दीपा अर्याल
४. दुर्गा ताजपुरिया
५. रामपुकार महरा
६. समुन्द्र केसी
७. मधुसूदन पाठक
८. सुदन मानन्धर
९. राज्यलक्ष्मी श्रेष्ठ
१०. ईन्दिरा काफ्ले
११. हरिकृष्ण श्रेष्ठ
१२. जमुना शर्मा
१३. रोशनी अधिकारी
१४. तृष्णा भण्डारी
१५. श्री कृष्ण श्रेष्ठ
१६. चिरञ्जीवी बराल
१७. कुसुम घिमिरे
१८. बसन्ती रोकाया
१९. यम नारायण खनाल
२०. प्रेम के. सी.
२१. साहारा चपाई
२२. विमला बुढा मगर
२३. राधिका भट्ट
२४. भरतराज पन्त
२५. भूपदेव शाह
२६. जीवन ढकाल
२७. सुरेश भट्ट
२८. अमृता थपलिया
२९. सिर्जना खड्का
३०.वृतान्त खनाल
३१. कमलेश्वर प्रसाद पाठक
३२. पुरुषोत्तम ढुङ्गेल
३३. विमल तामाङ
३४. शरण कार्की
३५. जगन्नाथ काफ्ले
३६. चन्डिका तिमिल्सिना
३७. जमुना बन
३८. समाइरा श्रेष्ठ
३९. विराजभक्त श्रेष्ठ
४०. सुवुना बस्नेत
४१. जमुना सुबेदी
४२. सरला लामिछाने
४३. शिशिर बन्जारा
४४. आशुतोष प्रधान
४५. कृष्णप्रसाद भट्टराई
४६. प्रमेश श्रेष्ठ
४७. राम सोरागथ शर्मा
४८. महेश पाठक
४९. सचेन घले
५०. रोहित क्षेत्री
५१) मनिस खनाल
५२) हरीशप्रसाद भट्ट
संघीय समितिको ‘समावेशी उत्कृष्टता’को अनुपात
महिलाः २४
पुरुषः ४०
लैंगिक अल्पशंख्यकः १
कूल सदस्य शंख्याः ६५

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान (प्रेस बिज्ञप्त…
%2520copy_EH5pI3r0VR_hbj9qa4xxyrbjpmzk9nfrqp1bdp34uhjxdtegapwzrwsnplduragizehmyhg_0SA3IdynJR_ztgw1ku0opqrmgm9auns6vddafahvptf1cnvlaciq8cm05vkgbi1rkgzjvzd.jpg)
प्रधानमन्त्री ओलीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया