१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

सुर्खेत - सुर्खेतमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ नेवारको खुला चौरमा शुक्रबार राती १२ वर्षीया बालिकामाथि दुई जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार आरोपमा पक्राउ पर्नेमा हुम्लाको सर्केघाट गाउँपालिका ७ का १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँकै २० वर्षीय रामकृष्ण जैशी छन् । उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नेवारेस्थित खुल्ला चौरमा लिएर बलात्कार गरेका प्रहरीले जनाएको छ ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया