आइतबार देशभर १९२० संक्रमित र २४ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२० कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५१६ जनाको कोभिड परीक्षण गरिएको थियो ।
आइतबार दुई हजार २४८ जना संक्रमणमुक्त भएका र २४ संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म ३८ हजार ७५१ सक्रिय संक्रिमत छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया