आइतबार काठमाडौँमा ३९५ सहित उपत्यकामा ५६६ संक्रमित थपिए

काठमाडौँ- आइतबार काठमाडौँ उपत्यकामा पाँच सय ६६ कोभिड-१९ को संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९५, भक्तपुरमा ६१ र ललितपुरमा ११० संक्रमित थपिएका हुन् ।
हालसम्म काठमाडौँमा सक्रिय संक्रमित सात हजार ४२०, दुई लाख २१ हजार ५२९ संक्रमित संक्रमणमुक्त, मृत्यु २ हजार ५५ र कुल संक्रमित २ लाख ३१ हजार ४ जना छन् । भक्तपुरमा १४ सय सक्रिय संक्रमित,संक्रमणमुक्त २४ हजार ९८३, मृत्यु ४०४ र कुल संक्रमित २६ हजार ७८७ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार २८१,संक्रमणमुक्त ४१ हजार ७८१, मृत्यु ६२९ र कुल संक्रमित ४४ हजार ६२८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया