सरकारले इजरायल जाने कामदारलाई परीक्षा लिन सार्वजनिक गर्यो पाठयक्रम

काठमाडौँ- सरकारले इजरायल जाने नेपाली कामादारका लागि परीक्षा गर्न सय पूर्णाङ्को पाठयक्रम सार्वजनिक गरेको छ । ८० नम्बरको अंग्रेजीमा भाषा परीक्षा तथा विषयगत प्रश्नहरू तथा छनौट गरिने प्रश्नोतर सोधिने र २० नम्बरको अन्तर्वाता लिने वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागकाअनुसार परीक्षार्थीले २ घण्टाको समय पाउने विभागले उल्लेख गरेको छ । भाषा र कामसम्बन्धी २ नम्बर प्राप्त हुनेगरी १० प्रश्न सोधिने, अंग्रेजी व्याकरण प्रत्येक प्रश्न मिलाए बापत २ पाउने गरी २० प्रश्न, साधारण केयर गिभरका बारेमा बुझीने २ नम्बर प्राप्त हुनेगरी ५ प्रश्न र केयर गिभर सम्बन्धी २ नम्बर पाउने गरी पाँच प्रश्न सोधिने विभागले जनाएको छ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया