लागूऔषध खैरो हिरोइनसहित एक पक्राउ
कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिएको प्रहरी टोलीले
विशेष सुचनाको आधारमा सोही जिल्लाको मझगाउँ बाह्रसिंगे चौराहमा रहेका २२ वर्षीय उमेश ठगुन्ना प्रक्राउ परेका हुन् ।
उनको शरीर खानतलासी गर्दा उनको साथबाट २.०६ ग्राम लागू औषध खैरो हेरोइन फेला परेकोले निजलाई नियन्त्रणमा लिई कानूनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया