काठमाडौँ महानगरको सबै वडा भेरोसेलको दोस्रो खोप ११ गतेबाट सञ्चालन हुने

काठमाडौँ- कोभिड-१९ विरुद्ध लगाइने भेरोसेलको दोस्रो मात्रा खोप कार्यक्रम भदौ ११ गतेबाट काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा सञ्चालन हुने भएको छ । मंगलबार बसेको जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौँको निर्णयअनुसार खोप लगाइने महानगरले जनाएको छ ।
भेरोसेल खोप लगाएको २१ दिन पूरा भइसकेका नागरिकले उक्त खोप लगाउनुपर्ने महानगरले बताएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया