मंगलबार १४६ ज्येष्ठ नागरिकसहित देशभर दुई हजार ५२५ कोभिड संक्रमित थपिए

काठमाडौँ- मंगलबार १४६ ज्येष्ठ नागरिकसहित देशभर दुई हजार ५२५ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा दुई हजार ८६ जना संक्रमणमुक्त भएका र ३५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर सक्रिय संक्रमित ३८ हजार २५० जना छन् ।
त्यसैगरी ६५० जना आईसीयूमा, १७० भेन्टीलेटरमा उपचाररत छन् । ३५ हजार १४५ होम आईसोलेसनमा, संस्थागत आईसोलेसनमा तीन हजार १०५ र क्वारेन्टीनमा ३९५ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया