काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा बिहीबार भेरोसेलको पहिलो मात्रा लगाइने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा बिहीबार ( भोली एक दिन मात्र ) भेरोसेलको पहिलो खोप लगाउने भएको छ । यस अघि ८ गते खोप लगाउने कार्यक्रम भए पनि खोप सकिएकाले उक्त कार्यक्रम स्थगित भएको थियो ।
पूर्व निर्धारित र लक्षित समूहकाले खोप पाउने महानगरपालिकाले जनाएको छ । त्यसैगरी पहिलो खोप लगाइसकेका र २१ दिन पूरा भइसकेकाहरूले ११ गतेदेखि भेरोसेलको दोस्रो मात्रा ३२ वटै वडाबाट पाउने भएका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया