तेस्रो टेस्टमा भारतको खराब सुरुवात
कोहली ७ रनमा आउट, एन्डरसनको घातक बलिङ
काठमाडौँ - इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले खराब सुरुवात गरेको छ । लीड्समा टस जितेर ब्याटिङ रोजेको पाहुना टोली भारतले सुरुआतमै तीन विकेट गुमाएको हो । ओपनर केएल राहुल डकआउट हुँदा, चेतेश्वर पुजारा १ र कप्तान विराट कोहली ७ रनमा आउट भए ।
तीन वटै विकेट जेम्स एन्डरसनले लिएका हुन् । यो समाचार तयार पार्दासम्म भारतले ३ विकेट गुमाएर २६ रन बनाएको छ । खराब सुरुआत गरेपछि भारतको पहिलो पाली नै धरापमा परेको छ ।
क्रिजमा रोहित शर्मा र आजिन्क्या रहाणे सम्हालिएर ब्याटिङ गरिरहेका छन् । पाँच खेलको टेस्ट सिरिजमा भारत १–० ले अघि छ । वर्षाले पहिलो टेस्ट बराबरीमा सकिदा दोस्रो टेस्ट भारतले जितेको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया