भारतबाट बिस्कुट ल्याउन सहजिकरण गरेकोमा घूस लिने हवल्दार अख्तियारको फन्दामा

काठमाडौँ - भारतबाट घरायसी प्रयोजनका लागि बिस्कुटलगतायतका समग्री नेपाल भित्र्याउन सहजिकरण गर्न पाँच हजार रुपैयाँ घूस लिने वरिष्ठ हवल्दार राजीशरण साह पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका-५ को रामनगरस्थित सशस्त्र प्रहरी बलको सुरक्षा वेस क्याम्पमा कार्यरत छन् ।
घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग पाँच हजार घूस लिएको उजुरीपछि आयोगको टोली खटिएको थियो ।
वरिष्ठ हवल्दार राजीशरण साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ ।

मिश्र र प्रसाई थप ५ दिनमा हिरासतमा बस्नु पर्ने

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

प्रतिक्रिया