प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन
शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

विराटनगर - नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् । माधव नेपाल समूह छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुँदैछन् ।
यसअघि एमाले संसदीय दलका नेता शेरधर राईले पदबाट राजीनामा दिएका थिए । उनले मुख्मन्त्री पदबाट पनि राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया