जनवादी संगीतलाई टुहुरो बनाए टुहुरेले
काठमाडौँ- जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । बिहीबार ७८ वर्षको उमेरमा टुहुरेको निधन भएको हो ।
कलंकीस्थित घरमा लडेपछि टुहुरेलाई बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोगी उनको बयोधामा निधन भएको हो ।
टुहुरे संविधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार थिए । टुहुरेलाई अन्तिम श्रद्धान्जलीका लागि आज दिउँसो साढे १:३० बजेदेखि २ बजेसम्म माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । त्यस्तै दिउँसो ३:०० देखि ४:०० बजेसम्म पशुपति आर्यघाटमा राखिनेछ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया