सर्वोत्तम स्टिल उद्योगमा आगलागी, ११ जना मजदुर घाइते

वीरगञ्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा रहेको सर्वोत्तम स्टिल उद्योगमा बिहीबार दिउँसो आगलागि भएको छ । फलाम पगाल्ने भट्टी विस्फोट भएर आगलागी हुँदा ११ जना मजदुर घाइते भएका छन् । ७ जनाको अवस्था गम्भीर रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । वीरगन्ज महानगरपालिकाकाे २ वटा दमकलको सहयोगमा उद्योगमा लागेको आगो निभाइएको हो ।उद्योगमा पुगेर घटना र क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन अझ बाँकी छ ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया