ओमानमा नेपाली राष्ट्रिय क्रिकेट टिमको अभ्यास (फोटो फिचर)

काठमाडौँ - आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाका लागि ओमान भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडहरू बिहीबार अभ्यासमा सहभागी भए । भदौ २८ बाट असोज ४ सम्म हुने श्रृंखला नेपालले घरेलु टिम ओमान बाहेक अमेरिकाको सामना गर्नेछ । ओमानमै नेपालले पपुवा न्युगिनीसँग अभ्यास खेल पनि खेल्नेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया