समाजवादीको हाइकमाण्डमा को-को छन् ?

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय ‘हाइकमाण्ड’ गठन गर्ने तयारी गरेको छ । समाजवादी पार्टीले तत्काल निर्णय गर्नका लागि हाइकमाण्ड गठन गर्ने तयारी गरेको हो ।
हाइकमाण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल हुनेछन् । वामदेव गौतम पनि केही समयपछि थपिने बताइएको छ । समाजवादीका एक नेताले दिएको जानकारी अनुसार हाइकमाण्डले पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधि, राजनीतिक तथा संवैधानिक नियुक्ति र शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउनेछ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया