सबै विद्यार्थीलाई खोप लगाउने सरकारको तयारी, परीक्षा दिन सहजै पाउने

काठमाडौँ- सरकारले कोभिड-१९ विरुद्धको खोप नलगाएका विद्यार्थीलाई समेत परीक्षा दिन पाउने व्यवस्था गरेको छ । उमेर नपुगेर वा स्वास्थ्यमा समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाएका विद्यार्थीहरूले कुनै बाधा बिना परीक्षा दिन पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
पछिल्लो समय परीक्षार्थीलाई कोभिडविरुद्धको खोपको व्यवस्था गरेको थियो । केही दिन अघि विद्यार्थीका लागि परीक्षाको प्रवेश पत्र देखाएर खोप दिने व्यवस्था गरेको थियो । विद्यार्थीले भेरोसेल खोप लगाएका थिए ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलेसमेत जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप बाँकी रहेकाले कक्षा १२ को परीक्षा दिने विद्यार्थिलाई लगाइने बताएका छन् । विद्यार्थीलाई खोप उपलब्ध गराउन देशभर खोप उपलब्ध गराइने उनले जानकारी दिए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया