प्रदेश १ मा चार जना मन्त्री बन्दै, आजै शपथको तयारी

विराटनगर - प्रदेश १ मा थप ४ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । मन्त्रालयको टुंगो नलागेपनि लक्ष्मण तिवारी, बल बहादुर साम्सोहाङ मन्त्री बन्ने पक्का भएको छ । एक महिलासहित थप दुई जना मन्त्रीको नामबारे अन्तिम छलफल चलिरहेको सत्तारुढ एमालेका नेताहरुले बताएका छन् ।
बेलूकी पाँच बजे शपथ खुवाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् । नयाँ मुख्यमन्त्री भीम आचार्यले बिहीबार सपथ खाएपनि मन्त्री नियुक्त गर्न सकेका थिएनन् । प्रदेश प्रमुखको कार्यलयले भने अहिलेसम्म मन्त्रीको नामावली प्राप्त नभएको जनाएको छ ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया