प्रदेश १ मा तिवारी पर्यटन र साम्सोहाङ सामाजिक विकास मन्त्री बन्ने

विराटनगर – प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बन्ने पक्का भएसँगै मन्त्रालय पनि बाँडफाँट गरिएको छ । तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बन्ने पक्का भएको हो । उनीहरुको केही बेरमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
त्यस्तै अन्य थप दुई मन्त्रीको विषयमा भने छलफल भइरहेको बताइएको छ । तर, दुई जनाको नामको विषयमा भने सहमित हुन सकेको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया