नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा
काठमाडौँ - नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । ओमानमा रहेका प्रशिक्षक ह्वाटमोरले इमेलबाट राजीनामा दिएका बताइएको छ । उनले व्यक्तिगत कारणले राजीनामा दिएका जनाइएको छ ।
नेपाली क्रिकेट टिम हाल विश्वकप डिभिजन २ क्रिकेट लिग अन्तर्गतको ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृंखला खेल्न ओमानमा छ । कोभिड-१९ र व्यक्तिगत कारण देखाउँदै उनले इमेलमार्फत राजीनामा पठाएका हुन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया