सेयर बजार ४९ अंकले घट्यो
जलविद्युत्का सेयर मूल्य घट्यो, अरुण भ्यालीको सेयर कारोबार १.३१ अर्ब

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ४९.१८ अंकले खस्किएको छ । १.५९ प्रतिशतले घटेर नेप्से ३०४४.८६ बिन्दुमा पुगेको हो ।
फाइनान्स समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक २.४२ प्रतिशतले घटेको छ ।
नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा उच्च दरले वृद्धि भएको छ । रु रु जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले खस्किएको छ । जलविद्युत् कम्पनीका सेयर मूल्यमा खस्किएको छ ।
१५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक लाख ५९ हजार एक सय ३७ पटकको किनबेचमा दुई करोड ४८ लाख ८८ हजार कित्ता सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको एक अर्ब ३१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया