ज्ञानेन्द्र र ओली गए तर, कुर्सीको खेल जारी छ : डा. बाबुराम भट्टराई
काठमाडौँ - जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक शक्तिको खोजी जारी रहेको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्र र ओली गए पनि कुर्सीको खेल जारी रहेको भन्दै वैकल्पिक शक्तिको खोजी पनि जारी रहेको प्रतिक्रिया दिएका हुन् ।
'ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ ! भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ !' नले भनेका छन्, 'छिमेकीको हैकम जारी छ ! जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अत: वैकल्पिक शक्तिको खोजी जारी छ !'
ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!
— Baburam Bhattarai (@brb1954) August 30, 2021

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया