कालिज फर्मभित्र चितुवा पस्यो

कैलाली - डोटीको केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहुउद्देश्यीय फर्म भित्र चितुवा पसेको छ । तार र जालीले बन्द गरेको फर्मभित्र आइतबार राति चितुवा पसेको सञ्चालक कर्ण बोहराले जानकारी दिए ।
कालिज फर्मभित्र पसेको चितुवा अहिलेसम्म पनि फर्म भित्रै रहेको बताउदै बोहराले चितुवाले कालिज मारेर खाईरहेको बताए । फर्मभित्र चितुवा पसेकाे बारे डिभिजन वन कार्यालय डोटी र जिल्ला प्रशासन कार्यालय डोटीलाई जानकारी गराइएको सञ्चालक बोहराले बताए ।

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

प्रतिक्रिया