मंगलबार काठमाडौँ उपत्यकामा ५६४ संक्रमित थपिए

काठमाडौँ- मंगलबार काठमाडौँ उपत्यकामा ५६४ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ५४९१, संक्रमणमुक्त २ लाख २७ हजार ६७२, मृत्यु २०९० र कुल संक्रमित २ लाख ३५ हजार २५३ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १३५१, संक्रमणमुक्त २५ हजार ७५८, मृत्यु ४१६ र कुल संक्रमित २७ हजार ५२५ जना छन् ।
ललितपुरमा सक्रिय संक्रमित २१९६, संक्रमणमुक्त ४२ हजार ८९१, मृत्यु ६४१ र कुल संक्रमित ४५ हजार ७२८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया