बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

हेटौँडा- बागमती प्रदेशको सामाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छ्न् । मंगलबार नेकपा एकीकृत समाजवादीमा खुलेका मन्त्री खनालले आज बिहान राजीनामा दिएका हुन् ।
हिजोका दि मा फरक पार्टीको नेतृत्व गर्दै मन्त्री बनेको र नेकपा एमाले टुक्रिएसँगै समाजवादी पार्टी रोजेकाले नैतिकताको आधारमा राजीनामा दिएको खनालले बताएका छ्न् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया