जसपाका कुसुमी देवी र कुर्मीले रोजे लोसपा

जनकपुरधाम – पर्साका दुई स्थानीय तहका जनप्रतिनिधि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा खुलेका छन् । पकहा मैनपुर गाउँपालिपालिकाका उपाध्यक्ष कुसुमी देवी महन्थ ठाकुर र पोखरिया नगरपालिकाका वडाध्यक्ष बनका राउत कुर्मी ठाकुर नेतृत्वको लोसपामा खुलेका हुन् ।
बुधबार जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्नदेश सांसद प्रह्लाद गिरीको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालयमा गएका दुवैले लोसपाको पक्षमा सनाखत गरेका हुन् । उनीहरू दुवैजना उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित हुन् ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया