ट्वीटरले सुरू गर्यो सेफ्टी मुड फिचर

काठमाडौं– सोसल मिडिया कम्पनी ट्वीटरले नयाँ फिचरको परिक्षण सुरू गरेको छ । अब प्रयोगकर्ताले आफूले नचाहेको रिप्लाइ तथा मेन्सनलाई कन्ट्रोल गर्न सक्नेछन् । सेफ्टि मुड नाम दिएको यस फिचरले नचाहेका रिप्लाइ, मेन्सन जस्ता कुरालाई टेम्पररी ब्लक गर्न सकिन्छ । हाललाई केही सिमित समूहमा परिक्षण गरिएको यो फिचर बिस्तारै सबैको अकाउन्टमा दिने योजना ट्वीटरको छ ।
विगतमा कन्टेन् फिल्टर गर्न नसेको आरोप लागेको लागेको ट्वीटरलाई सेफ्टी मुडले केही राहत दिने देखिन्छ । सेफ्टी मुड टुल केही प्रयोगकर्ताका एप्समा उपलब्ध गराई सोहि अनुरूप सधार गर्दे लाने ट्वीटरले जारी गरेको ब्लगमा जानकारी दिएको छ । सेफ्टी मुड अन गरेपछि ट्वीटरले कन्टेन्ट र रिलेशन हेरेर फिडमा देखाउने कि नदेखाउने भन्ने जानकारी दिनेछ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया