अख्तियारमा सबैभन्दा बढी उजुरी प्रदेश नम्बर २ बाट
संघविरुद्धको उजुरी बाग्मतीमा, स्थानीय तहविरुद्धका उजुरी प्रदेश २ मा

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरीका चाङ प्रदेश नम्बर २ बाट पर्ने गरेको देखिएको छ । यस्तो उजुरीमध्ये सबैभन्दा बढी स्थानीय सरकारका निकाय विरुद्धका छन् ।
संघीय, प्रदेश र स्थानीय सरकार मातहतका सरकारी तथा सार्वजनिक निकायहरूमा प्रदेशगत उजुरीको आधारमा विश्लेषण गर्दा प्रत्येक प्रदेशभा स्थानीय सरकारका निकायहरुमा बढी उजुरी परेको देखिन्छ । संघअन्तर्गतका उजुरीहरूमा दुई हजार चार सय ६ वटा उजुरीहरू गैरकानुनी सम्पत्ति, झुठा शैक्षिक प्रमाणपत्र जस्ता विषय सम्बन्धी छन् ।
त्यसपछि क्रमशः संघीय र प्रदेश सरकारका निकायहरूमा बढ़ि उजुरी परेका छन् । बाग्मती प्रदेशमा भने संघीय सरकारका निकायहरूविरुद्धका सबै भन्दा बढि उजुरी परेको छ । सूदुरपश्चिम प्रदेशमा संघीय सरकारका निकायहरूमा भन्दा प्रदेश सरकारका निकायहरुका उजुरी बढी परेको देखिन्छ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया