शुक्रबार काठमाडौँ उपत्यकामा ६६७ संक्रमित थपिए
सक्रिय संक्रमित ८१८८

काठमाडौँ- शुक्रबार काठमाडौँ उपत्यकामा ६६७ कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौँमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ सक्रिय संक्रमित ४ हजार ६२५, संक्रमणमुक्त २ लाख ३० हजार १२, मृत्यु २०९५ र कुल संक्रमित २ लाख ३६ हजार ७३२ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १ हजार ३७२, संक्रमणमुक्त २६ हजार ७, मृत्यु ४१९ र कुल संक्रमित २७ हजार ७९८ छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २ हजार १९१, संक्रमणमुक्त ४३ हजार ३२१, मृत्यु ६४३ र कुल संक्रमित ४६ हजार १५५ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया