अब ट्वीटरमा पनि ट्वीट अर्काइभ गर्न मिल्ने

काठमाडाैँ - सोसल मिडिया ट्वीटरले नयाँ फिचर थप गर्न लागेकाे छ । अब ट्वीटर प्रयोगकर्ताले आफ्नो ट्वीट लुकाउन सक्ने भएका छन् । ट्वीटरले यस प्रकारको फिचर ३०, ६०, ९० वा पुरै एक वर्षसम्मको ट्वीटलाई अर्काइभ गर्न सक्ने फिचर थप गर्न लागेको हो ।
तपाईले लाइक गरेको ट्वीट अरूलाई देखाउने वा नदेखाउने भन्ने नयाँ फिचर समेत थप्ने तयारी छ । यसबारे ट्वीटरले परिक्षण समेत सुरु गरिसकेकाे छ । प्रयोगकर्ताको गोपनियतालाई अझ प्रभाकारी बनाउन ट्वीटरले अर्काइभ फिचर तथा सेफ्टी फिचर परिक्षण गरिरहेको ट्वीटरले जनाएको छ ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

प्रतिक्रिया