ला लिगामा स्वारेजको एक सय ५० गोलको किर्तिमान

एजेन्सी : लुइस स्वारेज स्पेनिस ला लिगामा यस शताब्दीकै दोस्रो सबैभन्दा छिटो एक सय पचास गोल पुरा गर्ने खेलाडी बनेका छन् । शनिबार सम्पन्न एथलेटिको म्याड्रिड र सेल्टा भिगो बीचको खेलमा एक गोल गरेसँगै स्वारेजले नयाँ किर्तिमान राखेका हुन् । सो गोल नयाँ क्लबका लागि उनको तेस्रो थियो । बार्सिलोनामा स्वारेजले एक सय ४७ गोल गरेको थिए ।
स्वारेजले यस्तो किर्तिमान ला लिगामा एक सय ९५ खेल खेल्दै पुरा गरेका हुन् । सबैभन्दा कम खेल खेलेर एक सय ५० गोल गर्ने किर्तिमान रियाल म्याडि्रका पूर्ब फवार्ड कि्रसि्टयानो रोनाल्डोको नाममा छ । रोनाल्डाले त्यो किर्तिमान एक सय ४० खेलमा राखेका थिए ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया