धोका पाएपछि पारमिताले लिइन् प्रेमीसँग बदला

काठमाडौँ : नायिकाबाट गायिका समेत बनेकी पारमिता आर एल रानाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियो शुक्रबार रिलिज भएको छ ।
यो गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक युवतीले लिएको बदलाको कथालाई उठाएको छ ।
गीतको भिडियो आकर्षक छ ।
भिडियोमा परमिता आफैँ देखिएकी छिन् । साथमा मोडलद्धय करुणा श्रेष्ठ र आशिष केसीलाई पनि भिडियोमा हेर्न सकिन्छ । यो गीतको भिडियोमा सम्पादन, भिएफएक्स तथा निर्देशन जेम्स लामाको छ । नेपालमा बनिरहेका भिडियो भन्दा बिल्कुलै नयाँ सोचमा भिडियो निर्माण गरेको निर्माण पक्षको दाबी छ ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया