एमाले धनकुटाको समानान्तर कमिटी नेकपा एसमा समाहित

काठमाडौँ - तत्कालीन समयमा माधव नेपालले धनकुटामा गठन गरेको नेकपा एमाले समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । उक्त कमिटी शनिबारबाट नेकपा एस्मा समाहित भएको हो । शनिबार बसेको बैठकले सो कमिटी नेकपा एसमा आबद्ध हुने निर्णय गरिएको अध्यक्ष अर्जुन राईले बताए ।
धनकुटामा स्थानीय तह, प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधि भने सबै एमालेमै बस्ने भएका छन् । शनिबारै नेकपा एसका केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले धनकुटाको पार्टी कार्यालय उदघाटन्समेत गरेका छन् । आउँदो निर्वाचनमा धनकुटामा नेकपा एसको विजय निश्चित रहेको उनको दाबी छ ।

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

प्रतिक्रिया