कुलमानको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धमा परेको रिट आज आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ ।प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा परेको उक्त रिट ‘हेर्न नभ्याइने’ मा परेको हो ।
सर्वाेच्च अदालतका अनुसार जबराको इजलासमा आज १४ वटा मुद्दा रहेका थिए । तीमध्ये पहिलो र दोस्रो नम्बरमा परेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मात्र सुनुवाई भयो । अघिल्ला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत साउन ३२ गते घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट निवेदन दिएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया