सेती अस्पतालमा अक्सिजन प्लान्ट

कैलाली - सेती प्रादेशिक अस्पताल धनगढीमा अक्सिजन प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको छ । अक्सिजन भण्डारणका लागि लिक्वीड प्लान्ट जडान सुरु गरेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक पर्ने बिरामीका लागि सहज हुने बताए ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले जडान कार्य छिट्टै सम्पन्न हुने बताउदै संघीय सरकारको आपूर्ति महाशाखाको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु भएको बताए ।

मृगौला सुरक्षित गर्ने भए नियमित खानुहोस् यी चार कुरा

प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

प्रतिक्रिया