काठमाडौँ उपत्यकामा थपिए ४५३ कोभिड संक्रमित

काठमाडौँ - आइतबार काठमाडौँ उपत्यकामा ४५३ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौँमा २८८, भक्तपुर ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित ४१९८, संक्रमणमुक्त २ लाख ३१ हजार ११, मृत्यु २१०० र कुल संक्रमित २ लाख ३७ हजार ३०९ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १३१६, संक्रमणमुक्त २६ हजार १७२, मृत्यु ४२१ र कुल संक्रमित २७ हजार ९०९ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित २०७५, संक्रमणमुक्त ४३ हजार ५८५, मृत्यु ६४६ र कुल संक्रमित ४६ हजार ३०६ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया