बनेपा डुबानमा

काभ्रे- बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको हो ।
पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् । पुण्यमाता खोलामा आएको बाढीले अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया