एकै रातको वर्षाले जलमग्न काठमाडौँ

काठमाडौँ - काठमाडौँका विभिन्न ठाउँ बाढीले डुबाएको छ । गएरातिदेखि परेको पानीले खोला किनारका बस्ती डुबानमा परेका हुन् । शंखमुल पार्क, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कालिमाटीको तरकारी बजार क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र डुबानमा परेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार गुहेश्वरीतिर, मनमैजू, कुलेश्वरका, कालीमाटी घरहरूमा पानी पसेको बताए । उनका अनुसार बाढीले मानवीय क्षति भने भएको छैन । त्यस्तै बाढीले ३८२ घर डुबानमा परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले इकागजलाई जानकारी दिए । उनका अनुसार १३८ जनालाई उद्धार गरिएको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया